‘प्रतिगामीहरुले प्रतिनीधिसभा भंग गरेर अदालतलाई सेटिङमा चलाए’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आठ महीनायता भैरहवामा छन् । त्यसैले पनि उनी काठमाडौंका मिडियामा हिजोआज देखा पर्दैनन् । उनलाई पनि आफू मिडियाबाट टाढिएको हो कि भन्ने परेको छ ।प्रतिगामीहरूले प्रतिनिधिसभा भंगलाई समर्थन गरेका छन्, नत्र त सामान्य प्रजातान्त्रिक र संवैधानिक शासन मान्ने कसले यो कदमलाई समर्थन गर्छ ! भन्ने केसीसँग लिइएको अन्र्तवार्ता यहाँ प्रस्तुत … Continue reading ‘प्रतिगामीहरुले प्रतिनीधिसभा भंग गरेर अदालतलाई सेटिङमा चलाए’